आइसियूमा राखेर राष्ट्रपति पौडेलको उपचार गरिँदै

उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरु भएको छ । उनको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियूविज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ । मंगलबार श्वास–प्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार चिकित्सक … Continue reading आइसियूमा राखेर राष्ट्रपति पौडेलको उपचार गरिँदै